विश्व नेपाली साहित्य महा संघ शाखा साउदी अरेबियाको बैठक सम्पन्न ।

विश्व नेपाली साहित्य महा संघ शाखा साउदी अरेबियाको बैठक सम्पन्न ।
फेब्रुअरी १९ बिश्व नेपाली साहित्य महा संघ शाखा साउदी अरेबिया रियादमा कृष्णको अध्यक्षतामा बैठक बसेको थियो । केन्द्रियका प्रतिनिधि सुर्यविक्रम याक्खा र केही सल्लाहकार उपस्तिथि जानाउन नसके ता पनि ईन्टरनेट बाट सम्पर्क जानु भएको थियो । अध्यक्ष कृष्ण सर्तुङ्गेले कविता वाचन गरि कार्यक्रमलाइ सन्चालन गर्न महासचिव स्याम गिरि लाई अनुमति दिनु भएको थियो । कार्यक्रममा उपस्थिति जनाउन नसक्ने साहित्य अनुरगिहरुलाइ ईन्टरनेट बाट उपस्थित गरिएको थियो । टंक झाक्री , सगर भण्डारी र उपाध्यक्ष बाबुलालले गजल कविता वाचन गरि तन ,मन लगएर अगाडि बढ्ने जोड दिनु भयो । यस सस्थाका सम्पूर्ण पदाधिकारीले पनि आ आफ्नो भनाइ व्यक्त गर्नु भएको थियो । र यस सस्थालाइ फुलाउन र फलाउनको लागि यसै सस्थाका पदाधिकारीहरुले सहयोग रूपी रियल प्रधान गर्नु भएयो । बैठकमा यस्ता प्रस्तावहरु रखियो ।
कुनै पुस्तक सङ्ग्रह निकाल्ने , कविता वाचन कार्यक्रम गर्ने र केही महिना अगाडि झुकापमा परेको मुग्लानी सौगात लाई मुख्य प्रस्ताव यिनी राखी अगाडि बढ्ने इत्यादी छलफल गर्दै । अब सशक्त र तीब्र रूपमा लाग्ने छ। भन्दै विश्व नेपाली साहित्य महा संघ शाखा साउदी अरेबियाका अध्यक्ष कृष्ण सर्तुङ्गेले जानकारी गराउनु भएको थियो ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !