http.\\one line radio sahitya sanggita manko aawaja

     अब, अनलाइन रेडियाे  साहित्य संगित मनकाे अावज कार्यक्रम तपाइहरूले सुन्न सक्नु हुने छ । हप्तामा एक दिन शुक्रबार ९ बजे देखी ९. ४५ सम्म  तपाइकाे लेख रचनाहरू गजल,कविता, मुक्तक,गित, कथा,प्रेमपत्र इत्यादि वाचन गर्ने छु । प्रविधिकमा नन्दराम खड्का संगै म संचालक कृष्ण  सर्तुङ्गेकाे  साथमा रहेर । याे रेडियाे सुनेर सुझाब सल्लाह दिनु हुने छ । तपाइकाे सुझाब नै हाम्राे लागी अमुल्य उपहार हुने छ । तपाइकाे रचना हाम्राे इमेल sahitya .sanggita@gmail.com ra krishnasartunge@yahoo.com मा पठाउनु हुने छ ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !