अहिलेको देशको स्थितिमा मेरो विचार । कृष्ण सर्तुङ्गे मगर

                  अहिलेको देशको स्थितिमा मेरो विचार ।

भन्ने गर्थे पुर्खा , डाँडाकाँध , खोलानाला र हरियो वन जंगलले सजिएको नेपाल त्यसैले जलस्रोतको दोस्रो प्यारो देश नेपाल ! तर अहिले मात्र चल्दो रहिछ, पैसाले नेपाल !
सुख, शान्तिले जिउने  र अन्य पीडाबाट मुक्त हुने सपना बोकि संविधानको पर्खाइमा बसेका थियौ । हामी जनता , तर अहिले मात्र चल्दो अहिछ ,पैसाले नेपाल !
 भेष भुसा भाषा धर्म र संस्कृतिक रितीरिवाजले सजिएको देश नेपाल अहिले लोभ हुँदै छन । किन ? तर अहिले चल्दो रहिछ ,मात्र पैसाले नेपाल !
अनपढ ,अशिक्षित ,बल तागत र गुन्डागर्दी गर्न सक्ने स्वदेशमा बसि देश चलाउन सकिदो रहिछ । तर अहिले चल्दो रहिछ ,मात्र पैसाले नेपाल !
पढाई लेखाइ भएका विदेशमा आँसुका धारा बगाउ, रगतपसिनाका खोली बगाउ, तर पैसा चाइ नेपाल पठाउ ,किन ? तर अहिले चल्दो रहिछ ,मात्र पैसाले नेपाल !
जय ! जय ! जय ! नेपाल ! नेपाल ! नेपाल !
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !