संचालक कृष्ण सर्तुङ्गेकाे साथमा प्रविधिकमा नन्दराम खड्का सँग नयाँ रेडियाे कार्यक्रम साहित्य संगित मनकाे अावज अब तपाइहरूकाे साथमा रहेर हप्तामा एक दिन शुक्रबार साँझ ८ बजे देखी ८ ः३० सम्म तपाइहरूकाे लेख रचना वाचन गर्दछ । अब तपाइ हाम्राे सुःख दुःखका अावज एक माध्यम देखी अर्काे माध्यम सम्म पुराउने गर्द छ । अब यस्ता लेख रचनाहरू यस कार्यक्रममा पठाउनु हाला जस्तै गजल, कविता , मुत्तक , चुत्किला , गित , कथा र प्रेम पत्र इत्यादि । सम्पर्ककाे लागि इमेल sahitya.sanggita@gmail.com र krishnasartunge@yahoo.com मा पठाउनु हाेला ।
सहयोगीहरुमा
देवेन्द्र पाैडेल, कृष्ण प्यासी, साेनम पुन र फरेन्द्र लामिछाने
0 comments:
Post a Comment
यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !