अन लाइन रेडियाे कार्यक्ररम साहित्य संगित मनकाे आवाज कृष्ण सर्तुङ्गेकाे साथमा


रेडियो साहित्य संगीत मनको आवज कार्यक्रमको चाैथाे भाग सुन्न भुल्नु भयो कि ? यहाँ किलिक गरि सुन्नु होला । र तपाईंका लेख रचनाहरु पनि पठाउन नभुल्नु होला । तपाईंको आवजलाइ एक ठाँउ दिखी अर्को ठाँउ सामु पुराउने छ । रचना पठाउनको लागि मेरो इमेल sahitya .sanggita@gmail.com or krishnasartunge@yahoo.कोम मा पठाउनु होला । धन्यवाद ।
Share on Google Plus

About साहित्य संगित मनकाे आवाज

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।