नव वर्ष २०७२ साल को शुभकामना

सुख र सम्वृद्धि शान्तिले छाईरहोस !
सधै तिम्रो जिन्दगीमा नयाँ बहार आइरहोस !!
प्रगतिका पाइला हरु अघि बढ्दै जाउन !
तिम्रा हरेक चाहना पुरा हुदै जाउन !!
यहि छ मेरो चाहना,..../ नव बर्षको तिमीलाई लाखौ लाख शुभकामना


२०७१ साल लाई बिदागर्दै आउने २०७२ साल को आगमन लाई स्वागतगर्न आतुर नेपाल मा बस्नु हुने सम्पुण नेपाली दाजु भाई दिदि बहिनि हरु र आफ्नो सुनौलो भबिस्यको खोजीमा बिस्वभरि छरिएर रहनु भएका नेपाली दाजु भाइ तथा दिदिबहिनिहरु मा आउने नया बर्षले सबैमा सुख शान्ति , उन्नती र प्रगती ल्याउन सकोस यही यस मंचको सबैमा हार्दिक मंगलमय शुभकामना !!!

लाग्न लागेको नयाँ २०७२ सालको पावन आवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण बुबा आमा ,दाजु भाइ दिदी बहिनी , मेरा आफन्तजन र हृदयमासजिएकि उनी प्रती सु स्वस्थको कामना गर्दै तपाईंहरूले चालेको पाइला पाइलामा कुनै ठेस नलागोस तपाईंले सोचेका लक्ष्य पुराहोस । भन्दै तपाईंहरू मार्फत शुभकामना व्यक्त गर्दछु ।


             कृष्ण ब, सर्तुङ्गे मगर  गुल्मी ,
नेपाल ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !