गुमाइ दियो । मेरो इज्जत बताउनेलाइ 1000 हजार रुपैयाँ पुरस्कर

                                                                    कृष्ण बहादुर सर्तुङ्गे मगर गुल्मी
              
                  2015/6/8 तारिख आइतबार साझ 5:30 मा मेरो प्रोफाइलमा आएको अस्लिल याने कि ? सेक्स भिडियोले साहरै दुखी बनाएको छ । र यो मैले डिलिट गरे  । र केही मिनेटमा इमेल खुलाए तर सबैको म्यासेज आउन लागेयो । र म सोचे फेरि प्रोफाइलमा हेरे मेरै नाम बाट मेरो सबै फेसबुक साथीहरूलाई यो भिडियो त्याग भएछ । तर मैले पोस्ट गरेको होइन । तर होइन भने र तपाईंहरुलाइ बिश्वास हुदैन किन? कि । मेरै नाम बाट गएको छ । जो डिलिट गरे त्यो भिडियो श्रीलंकाले मलाइ त्याग गरेको रहिछ । र फाले फेरि अर्को चेन्ज हुँदै मेरो नाम बाट गएको रहेछ ।सम्पुर्ण साथीहरू प्रति माफी माग्द छु  । यो अरु कसैको षड्यन्त्र भएको हो । यो पिडाले र यो ब्यवहारले गर्दा मलाई तपाइहरुले कुदृश्ती विचारले सोच्नु भएको छ । तर मैले होइन । किन र कसरी भयो । गयो मलाइ नै थाहा छैन । त्यसैले म 
लज्जीत छु । मेरो फेसबुक बन्द गर्ने सोच  गरेको छु । यदि म्यसेज पठाउनु भएको भए । रिप्लाए आएन भनेर घुनासो नगर्न अग्रह गर्दछु sahiya.sangit@gmail.com र मोबाईल  नम्बर 00966592114835 मा जानकारी गराउनु होला ।
 । तर म तपाईंहरुलाइ यो सूचना पनि प्रकाशित गर्न चाहन्छु । यदि तपाईंले कोहि कसैले मेरो इमेल पासपोर्ट बाट मेरो फेसबुक खोलेको देख्नु भयो र थाहा पाउनु भयो । भने तपाईंलाइ 1000  हजार  रुपैयाँ पुरस्कर प्रधान गर्ने छु । खुलाउनेको वास्तविक नाम ठेगाना । र जानकारी गराउने तपाईंको नाम ठेगाना मेरो इमेलमा पठाउनु होला । तर तपाईंको नाम गोप्या राखिने छ । मलाइ २०७२ ले अरुलाइ मात्र होइन मलाइ पनि कालो दिन छाइ रहेको प्रमाणित भएको महसुस गरि रहेको छु । धन्यवाद । मेरो इमेल   
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !