प्लस पोइन्ट मिडिया प्रा.लि अब छिट्टै संचालन हुने र व्यवस्थापन कार्यरतमा

        लामाे समय सम्म संघर्ष गर्दै अाइ रहेकाे  प्लस पोइन्ट मिडिया प्रा.लि हालै संचालन हुन लागी रहेकाे छ । पहिला  पुतलीसडकमा रहेकाे मिडिया भुकम्पका कारणले भवन भत्किएर प्लस पोइन्ट मिडियाको कार्यलय ध्वस्त भए पश्चात नयाँ ठाउँमा कार्यलय व्यवस्थापनको काममा जुटि रहेकाे थियाे भुकम्पले ध्वस्त बनाए पछि अहिले अनमनगरमा सरेकाे छ । नयां अनलाईन टेलिभिजन  प्लस पोइन्ट मिडिया प्रा.लि otvnepal.com जाे काठमा०डाै अनमनगरमा रहेकाे छ । बिभिन्न टेलिभिजन मध्य याे पनि एक टेलिभिजन हाे ।  अब तपाइ हाम्राे दुःख

सुःखलाइ समेटि बिभिन्न कुना काप्चामा कुम्सी रहेका कथा घट्नाहरूलाइ प्रत्यक्ष प्रसारणका साथ
 ताजा ताजा समचार संगै बिविध मनाेरन्जनमा प्रसारण हुने छ । अहिले निरमार्णकाे अन्तिम तयारीमा पुगेकाे छ।केहि दिनमा लगतै प्रसारण हुदैछ । जसमा प्लस पोइन्ट मिडिया प्रा.लिको व्यवस्थापनमा उहाहरूकाे सक्रियाता रहेकाे छ । कार्यकारी प्रमुख कृष्ण ब. सर्तुगें मगर, सम्पादक : फणिन्द्र लामिछाने,  व्यवस्थापन : संगिता बञ्जारा,  पर्यटन प्रमुख : यादव देवकोटा इत्यदि रहनु भएकाे छ । 
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !