रेडियाे कार्यक्रम सिर्जनाका अावज भाग दशाै

संचालक कृष्ण सर्तुङ्गेकाे साथमा प्रविधिकमा नन्दराम खड्का र साेनम पुन सँग रेडियाे कार्यक्रम सिर्जनाका अावज भाग दशाै- https://archive.org/search.php?query=subject%3A%22Radieo+Sirjanaka+Aawaja+Bhaga+10%22
 अब तपाइहरूकाे साथमा रहेर हप्तामा एक दिन शुक्रबार साँझ ८ बजे देखी ८ ;३० सम्म तपाइहरूकाे लेख रचना वाचन गर्दछ । अब तपा हाम्राे सुःख दुःखका अावज एक माध्यम देखी अर्काे माध्यम सम्म पुराउने गर्द छ । अब यस्ता लेख रचनाहरू यस कार्यक्रममा पठाउनु हाला जस्तै गजल, कविता , मुत्तक , चुत्किला , गित , कथा र प्रेम पत्र इत्यादि । सम्पर्ककाे लागि इमेल sahitya.sanggita@gmail.com र krishnasartunge@yahoo.com मा पठाउनु हाेला ।
Share on Google Plus

About साहित्य संगित मनकाे आवाज

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।