साहित्यप्रेमी मनहरु लाइ सुनाैलाे अवसर

साहित्यप्रेमी मनहरु, 
अभिवादन 
नेपाली साहित्यको संरक्षण, सम्बद्र्धन र विकासका लागि वर्षमा एक जना स्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्ने उद्देश्यका साथ मध्यपश्चिमाञ्चल गजल मञ्चले एउटा अक्षयकोषको स्थापना गर्न योजना बनाएको छ । जसको लागि तपाईको सहयोगी हातको खाँचो छ । तपाईले उदार मनका साथ गर्नुभएको यो सहयोगले एकातिर तपाईलाई युगौयुग अमर राख्नेछ भने अर्कोतिर नेपाली साहित्यको क्षेत्रमा थप योगदानको लागि अग्रज तथा नव आगन्तुक स्रष्टाहरुलाई थप हौसला प्रदान गर्नेछ । जसको लागि तपाईले संस्थाको आधिकारिक बैंक खातामा रकम जम्मागरी त्यसको सूचना यस संस्थालाई दिनुहुन अनुरोध गर्दछौ ।
नोट : रु ५०,००० भन्दा माथि सहयोग गर्नुहुने महानुभावको आमा वा बाबाको नाममा छुट्टै पुरुस्कारको स्थापना गरिने छ | ५०,००० भन्दा कम सहयोग गर्नुहुने बाट प्राप्त रकमलाई एकमुष्ठ जम्मा गरि नेपाली साहित्यमा योगदान दिने १ जनालाई बार्षिक नगद तथा सम्मान गरिने छ |
खातावालाको नाम : मध्यपश्चिमाञ्चल गजल मञ्च
खाता नम्बर : हिसाब नम्बर : १०६८५
बैकको नाम र ठेगाना : राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !