साहित्यप्रेमी मनहरु,
अभिवादन
नेपाली साहित्यको संरक्षण, सम्बद्र्धन र विकासका लागि वर्षमा एक जना स्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्ने उद्देश्यका साथ मध्यपश्चिमाञ्चल गजल मञ्चले एउटा अक्षयकोषको स्थापना गर्न योजना बनाएको छ । जसको लागि तपाईको सहयोगी हातको खाँचो छ । तपाईले उदार मनका साथ गर्नुभएको यो सहयोगले एकातिर तपाईलाई युगौयुग अमर राख्नेछ भने अर्कोतिर नेपाली साहित्यको क्षेत्रमा थप योगदानको लागि अग्रज तथा नव आगन्तुक स्रष्टाहरुलाई थप हौसला प्रदान गर्नेछ । जसको लागि तपाईले संस्थाको आधिकारिक बैंक खातामा रकम जम्मागरी त्यसको सूचना यस संस्थालाई दिनुहुन अनुरोध गर्दछौ ।
नोट : रु ५०,००० भन्दा माथि सहयोग गर्नुहुने महानुभावको आमा वा बाबाको नाममा छुट्टै पुरुस्कारको स्थापना गरिने छ | ५०,००० भन्दा कम सहयोग गर्नुहुने बाट प्राप्त रकमलाई एकमुष्ठ जम्मा गरि नेपाली साहित्यमा योगदान दिने १ जनालाई बार्षिक नगद तथा सम्मान गरिने छ |
खातावालाको नाम : मध्यपश्चिमाञ्चल गजल मञ्च
खाता नम्बर : हिसाब नम्बर : १०६८५
बैकको नाम र ठेगाना : राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेत

0 comments:
Post a Comment
यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !