गजल
गुनियो चोली दौरा सुर्वाल धल्काइ हिड्थे टोपी आमा
छोटा कपडा लगाइ हिड्छन बद्ले पुरानो भेष नेपालमा
छोटा कपडा लगाइ हिड्छन बद्ले पुरानो भेष नेपालमा
रितिरिवाज पुरानो सस्कार छोड्दै । गए हे र आमा
भ्रष्टाचारी लुटपाट गर्ने मात्र भए धेरै फेस नेपालमा
भ्रष्टाचारी लुटपाट गर्ने मात्र भए धेरै फेस नेपालमा
जनताको सेवा गर्ला भनी उसलाई अधिकार दियौं आमा
सबै आँसु पिउदै विदेश उसलाइ भयो आरम यस नेपालमा
सबै आँसु पिउदै विदेश उसलाइ भयो आरम यस नेपालमा
मजबुरिले लागे युवा धन कमाउन प्रदेशको खाडी आमा
उता देश चुडिदै गयो कसले हेर्छ । यस्तो केश नेपालमा
,
उता देश चुडिदै गयो कसले हेर्छ । यस्तो केश नेपालमा
,
कृष्ण ब, सर्तुङ्गे मगर
बडागाउ ३ गुल्मी नेपाल
0 comments:
Post a Comment
यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !