साउदी अरब रियादमा भलिबल प्रतियाेगिता सम्पन

साउदी रियाद :- 2015/7/17 तारीख साउदी आरब रियाद अल्खर्ज स्थित मास्दर अलहायद बेकरी कम्पनिका dipart.dispatch ले इदको अवसर पारि भलीबल प्रतियोगिता आयोजना गर्नु भएको थियो । उद्घोषक के पि पौडेलले गर्नु भएको थियो । भने अतिथिमा कृष्ण ब, सर्तुङ्गे,चेत गुरुङ ,आइत मगर र धन रोक्का मगर रहनु भएको थियो। मास्दर अलहायद कै ६ टिम रहि खेल संचालन भएको थियो । जस्मा dipart . prodosan A, prodosan B, dispatch , warhaus , selsment ,र aautlet hostel गरि ६ टिम रहि भब्य खेल भएको थियो । मास्दर अलहायद कम्पनीमा यदि धेरै जनसंख्यामा नेपालीहरु भएकोले कुनै पनि कामहरु गर्न सजिलो भएको छ । स्वाइमसेविकले पनि खेलाडीहरुलाइ उहाँको इच्छा अनुसार आफ्नो कर्तब्य पलना गर्नु भएको थियो । खेलाडीहरुले खेललाइ शान्त र अनुशासन रहि खेल खेलनु भएको थियो । प्रथम prodosan A दितिय selsment भएकाे थियाे । अन्त्यमा अतिथिहरुले आ आफ्नो धारण व्यक्त गर्दै ,यस्तो मरुभूमि ठाउँमा पनि यदि धेरै नेपालीको जनसंख्यामा रहेको र हर्ष र खुसिले खेल खेलनु भएको भन्दै फेरि आगामी दिनहरुमा पनि यस्तै विभिन्न कार्यक्रम गर्ने बताउदै कार्यक्रमलाई सम्पन्न गर्नु भएको थियो ।
क्यामरामा कृष्ण ब, सर्तुङे मगर









Share on Google Plus

About साहित्य संगित मनकाे आवाज

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।