गजल
दुख भोगी जन्म दियौ । आमा
प्यारो यो देश नेपालमा ।
सोवच्छ मन गुमे आमा खराब मान्छे रहे
शेष नेपालमा ।।
गुनियो चोली
दौरा सुर्वाल धल्काइ हिड्थे टोपी आमा ।
छोटा कपडा लगाइ
हिड्छन बद्ले पुरानो भेष नेपालमा ।।
रितिरिवाज
पुरानो सस्कार छोड्दै । गए हे र आमा ।
भ्रष्टाचारी
लुटपाट गर्ने मात्र भए धेरै फेस नेपालमा ।।
जनताको सेवा
गर्ला भनी उसलाई अधिकार दियौं आमा ।
सबै आँसु पिउदै
विदेश उसलाइ भयो आरम यस नेपालमा ।।
मजबुरिले लागे युवा धन कमाउन प्रदेशको
खाडी आमा ।
उता देश चुडिदै
गयो कसले हेर्छ । यस्तो केश नेपालमा ।।
0 comments:
Post a Comment
यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !