गजल कृष्ण सर्तुङ्गे मगर


        गजल

दुख भोगी जन्म दियौ । आमा प्यारो यो देश नेपालमा
सोवच्छ मन गुमे आमा खराब मान्छे रहे शेष नेपालमा ।।

 गुनियो चोली दौरा सुर्वाल धल्काइ हिड्थे टोपी आमा
 छोटा कपडा लगाइ हिड्छन बद्ले पुरानो भेष नेपालमा ।।

 रितिरिवाज पुरानो सस्कार छोड्दै । गए हे र आमा
 भ्रष्टाचारी लुटपाट गर्ने मात्र भए धेरै फेस नेपालमा ।।

 जनताको सेवा गर्ला भनी उसलाई अधिकार दियौं आमा
 सबै आँसु पिउदै विदेश उसलाइ भयो आरम यस नेपालमा  ।।

मजबुरिले लागे युवा धन कमाउन प्रदेशको खाडी आमा

 उता देश चुडिदै गयो कसले हेर्छ । यस्तो केश नेपालमा ।।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !