विश्व नेपाली साहित्य महासंघ साउदीमा विदाइ तथा पुस्तक विमोचन सम्पन्न नयाँ कर्यसमितिलाइ बधाई ।

"यात्रा मरुभूमिको" पुस्तक बिमोचन तथा नयाँ कार्यसमिति गठन

  साउदी अरब 23 तारीख :- बिश्व नेपाली साहित्य महासंघ साउदि शाखा द्धारा "यात्रा मरुभुमिको " नामक बार्षिक बिबिध २  प्रकाशन गरि बिमोचन गरेको छ। विभिन्न देशमा छरिएर रहेका साहित्यकारको साहित्य सिर्जना संकलन गरि साहित्यका सबै बिधाका लेख समाबेश गरिएको उक्त पुस्तक सस्थाका अध्यक्ष केबि पौडेलको सभापतित्वमा तथा साउदि अरबका महामहिम कार्यवाहक  राजदुत श्री अान्नन्द प्रसाद शर्मा ज्यु को प्रमुख अाथित्यमा भब्य रुपमा कार्यक्रम सम्पन्न गरेको छ  । कार्यक्रम सन्चालक श्री नीर ब.सुनार रहेका थिए भने उक्त कार्यक्रममा विभिन्न सघ सस्थाका प्रतिनिधिहरुको अासनग्रहण तथा कविता  मुक्तक गजल हाइकु तियालि लगायतका साहित्यिक सिर्जनाहरु  कार्यक्रममा उपस्थित साहित्यकारहरुले पस्केका थिए। सृजना सास्कृतिक समुहको बाद्य बादन सहितको प्रस्तुतिले कार्यक्रममा थप रौनक छरेको  उक्त कार्यक्रममा सहभागी तथा बिशेश अतिथि हुम सुनारि मगरले बताएका थिए उक्त कार्यक्रम ब्रर्दश हेल्प लाइन अफ नेपालको व्यापक सहकार्य रहेको पनि सस्थाका उपाध्यक्ष बाबुलाल बुढाले बताए ।

  उक्त दिन बिश्व नेपाली साहित्य महासंघ साउदि अरब शाखाले नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिमा पदाधिकारीमा
अध्यक्ष   -  बालकृष्ण पौडेल
उपाध्यक्ष  -  मिलन वलि
महासचिब-  बिमल बजगाँई
सचिव-     बिबश थापा
कोषाध्यक्ष-  कबिराज शङ्खर

जम्मा  १५ जनाको नयाँ कार्यसमिति गठन गरेको सस्थाका केन्द्रीय प्रतिनिधि सुर्यबिक्रम याख्खाले बताएका छन ।
बिश्व नेपाली साहित्य महासंघ साउदि साखाले अाउने दिनहरुमा नेपाली भाषा, साहित्य र सस्कृितिलाई जर्गेना गर्दै यस्तै पुस्तक प्रकाशन तथा कथा,कबिता,मुक्तक तथा गजल प्रतियोगिता गराउने  प्रतिबद्दता नव नियुक्त अध्यक्ष बालकृष्ण पौडेल तथा  महासचिब निजगढ निबासी बिमल बजगाँईले गरेका थिए । उक्त कार्यक्रममा बिशेश अतिथि हुम सुनारि मगर, तथा अतिथि क्रमश भुपिन कटुवाल, लाल बहादुर थापा क्षेत्रि, रमेश लामगादे , बिज्ञान राई, सुनिल गुप्ता,देव बिश्वकर्मा
पुर्ण तामाङ,लगायत विभिन्न सघ सस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य  तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
साथै सस्थाका अध्यक्ष केबि पौडेलको बिदाइ
समेत रहेकाले उपस्थित सम्पूर्ण अतिथि महानुभावहरु तथा सस्थाका स परिवारले
उहाको साहित्यिक यात्रा अझ प्रबल बनोस
भावि जीवन सुखद रहोस भनि शुभकामना दिदेै
बिदाइ कार्यक्रम समेत सम्पन्न भएको सस्थाका
सल्लाहकार कमल शाहि निर्मलले जानकारी
थिए ।

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !