रेडियाे कार्यक्रम सिर्जनाका अावज भाग १५


संचालक कृष्ण सर्तुङ्गे मगर र के,पि पाैडेलकाे साथमा प्रविधिक नन्दराम खड्का ,साेनम पुन सँगै रेडियाे कार्यक्रम सिर्जनाका अावज भाग १५ 

अब तपाइहरूकाे साथमा रहेर हप्तामा एक दिन शुक्रबार नेपाली समय साँझ ८ बजे देखी ८ ;३० सम्म तपाइहरूकाे लेख रचना वाचन गर्दछाै । अब तपाइ हाम्राे सुःख दुःखका अावज एक माध्यम देखी अर्काे माध्यम सम्म पुराउने गर्द छाै । अब यस्ता लेख रचनाहरू यस कार्यक्रममा पठाउन सक्नु हुन्छ । जस्तै गजल, कविता , मुत्तक , चुत्किला , गित , कथा र प्रेम पत्र इत्यादि । सम्पर्ककाे लागि इमेल sahitya.sanggita@gmail.com र nepalililery@gmail.com मा पठाउनु हाेला ।
भाग - १५ Here बाट पनि सुन्न सकिन्छ। 
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !