गुल्मी सह इन्चार्जमा कृष्ण ब.सर्तुङ्गे हार्दिक बधाई ।

२०७६ मंसिर २२ गते समाजवादी पार्टी प्रदेश कार्यसमितिले प्रदेश नम्बर ५ को कार्यलयमा बसेको बैठक ले जिल्लाहरुमा इन्चार्ज ,सह इन्चार्ज टोक्ने क्रममा गुल्मी जिल्लाको इन्चार्ज तेजेन्द्र थापा छन  भने सह इन्चार्जमा कृष्ण बहादुर सर्तुङ्गे लाई मनोनीत गरिएको छ । उहाँ केन्द्रिय परिषद सदस्य पनि हुनुहुन्छ । युवा नेतामा उडायनमय बन्दै आउनु भएको कृष्ण असल सव्य नेता पनि हो । यश अगाडी सङ्घी समाजवादी फोरम मा हुँदा जिल्ला सचीव समाल्नु भएको थियो।भने  २ बर्ष पछि प्रदेश सचीव समहाल्नु भयो । जब नयाँ शक्ति र स स फो एकता भए पछि उहालाई केन्द्रिय परिषद सदस्य बनायो । र अहिले पुनः जिल्ला सह इन्चार्ज जिम्मेवार दिएको छ । 
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !