भलिबल र संगीतक कार्यक्रम हुदै


साउदी अरब   :-2916/10/27 विश्व नेपाली साहित्य महासङ्घ साख साउदी र कार्यक्रम साझा लोक चौतारी ले सयुक्त आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिता संगीत कार्यक्रम गर्न लागेको छ ।
        आउदै गरेको सुभ दिपावलिको पावन अवसरमा विश्व नेपाली साहित्य महासङ्घ साखा साउदी र कार्यक्रम साझा लोक चौतारीले संयुक्त रुपमा भब्य तरिकाले खुल्ला भलिबल प्रतियोगिता र संगीतक मनोरञ्जन कार्यक्रम आयोजनाको तयारी गरिरहेको छ ।  बिगतका बर्षमा झै यो बर्ष दिपावलिको अबसर परेर कार्यक्रम भब्य रुपमा गर्न लागेको छ । खेलाडी कलाका र सहित्यकारको ख्याति ठुलो संख्या भएकोले कार्यक्रम रोचक हुँदै आइरहेको छ । यसै मावालमा तपाइहरुको पनि त्यस्ता कला छन भने समयमै टिम दर्ता र नामावली दर्ता गर्न सक्ने जानकारी पनि यश कार्यक्रमका आयोजकले जानकारी गराएको छ ।
    निम्न मिति समय र स्थानमा उपस्थित भई खेलको शोभा बढाई दिनु हुन सम्पुर्ण खेलाडी मित्रहरु, खेल प्रेमी दर्शक हरुमा हार्दिक अनुरोध गर्दछौं।

मिति: 2016/10/27 बिहिबार राती देखि
समय: बेलुका ठिक 8:30 बजे(खेल सुरु हुने समय)
स्थान: तुमामा लास्ट दौहार पेट्रोल पम्पको पछाडि, रियाद साउदी अरब
टिम दर्ता: 27 october  बिहिबार साझ 8 बजे सम्म।

पुरास्कार:
प्रथम पुरस्कार: खसी मेडल र प्रमाणपत्र
द्वितीय पुरस्कार: खेलाडी टिम अनुसार मेडल प्रमाण पत्र
तृतीय पुरास्कार: टिम अनुसार
साथै उत्कृष्ट खेलाडिलाई म्यान अफ द म्याच को पुरस्कार रहनेछ।
नोट:      साथै कार्यक्रम को बिच बिचमा साहित्यिक तथा साङ्गितिक माहोल पनि  जम्नेछ।
टिम दर्ता गर्नको लागि सम्पर्क नम्बर..
कार्यक्रम सम्योजक
बालकृष्ण पौडेल 0592772766
बिबस थापा 0592562815.....
सम्पर्क नम्बर:
1. नीर बहादुर सुनार 0595366955
2. सुर्य बिक्रम याख्या 0596401705
3.बिमल बजगाई 0592847797
4. राम कुमार राई 0594897602
5. कुमार  बा. विश्वकर्मा 0581947153
6. प्रेम झापाली  0540301327
समयमै जानकारी गरि आफ्नो कला प्रस्फुटन गर्न सक्ने अबसर पाएको पनि जानकारी यश आयोजकले जानकारी गराएको छ ।
                                    

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !