गजल

▬ सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल  मरुभूमि




 गजल
यि खुसीहरू जले सबै  गर्भ मै  तुही गयो ।
फलेका ति फलहरू नि नचाखी कुही गयो ।।
भयो  भुल  मेरो  केही  तिमीले गर्यौ  कसूर ।
आँखा भरीका स्वप्ना सारा कसरी चुही गयो ।।
बिछोडको किन यो खेल खेलेर गयौ तिमीजो  ।
थियो सधै  मुटूमा हराउदै  उही  गयो  ।।
धोका दियो समयले भयो के के यहाँ कता ।
पसेर  गोठमा  पराइ  गाईनै  दुही गयो ।।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !