सुचना ! सम्मान तथा बिदाई कार्यक्रम साउदी अरब

सूचना ! सुचना !! सूचना !!!

   यही आउदै गरेको अंग्रेजी नयाँ वर्षको सु - अवसर पारी विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबले जनवरी १ तारीखको दिन सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गर्न लागेको हुँदा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति -  २०१६-०१-०१
स्थान -  दुबै मार्केट  रियाद
समय -  शुक्रबार दिउसो १:०० बजे ।
आयोजक -: विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब
सम्पर्कहरु:-
अध्यक्ष  :- कृष्ण बहादुर सर्तुङ्गे मगर मोबाईल नं 0592114835
उपाध्यक्ष :- बाबुलाल बुढा मोबाईल नं :-0592848616
सचीव :- के बि पौडेल  मोबाईल नं 0595259290

अर्को  सुखीको कुरा त्यसै दिन विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबले नयाँ सदस्य थप गरि सबै कार्यसमिति र नया जोडिनु हुने सदस्य लाई परिचयपत्र दिने भएको हुँदा तपाईंको अटो साहिजको २ प्रती फोटोको साथमा वास्तविक नाम , ठेगाना ,जन्म मिति , पासपोर्ट नं सहित उपस्थिति जनाउन पनि अनुरोध गर्दछौ । 
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !