गजल

स्वदेशमा विरोजगार भैई विदेशमा धाउदै छु म,
गर्मी , जाडो, गाली खाई कती दु;ख पाउदै छु,म ।

खुसी थिए आफ्नै प्यारो जन्म भुमी नेपालमा,
 विदेशमा आज गधाको जिवन जिउदै छु म ।

 आफ्नै हरियाली वनजगाल अनि नेपाल सम्झि,
विदेशम अ्मुल्य आसुको अमृत पिउदै छु,म ।

 गाउ अनि परिवारको मायाले सताउदा फेरि,
 दु;ख अनि पिडाले पिल्सिएको जिवन ल्याउदै छु म।

 प्रो, कृष्ण बहादुर सर्तुङ्गे मगर, हाल- साउदी अरब, रियद।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !