कविता


  • बालकको सपना 
सानो छु । अबुझ छु । बढ्दै सिकि ठुलो हुन्छु ।
असल भावना लेखी रचना सगरमाथा म नै चुम्छु ।

अत्याचार कुविचार भावना कहिले नबोक्ने भन्छु ।
यस्ता राम्रा कृति लेखी देशमा एउटा कवि बन्छु ।

अत्याचार शोषण गरि सताउनेको नाम भर्छु ।
यिनिहरुको अन्त्य गरि देशमा शान्ति सुरक्षा गर्छु ।

सानो छु । अबुझा,,,,,,,,,,,,
       
     प्रो , कृष्ण सर्तुङ्गे मगर गुल्मी  नेपाल
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !