One Line Radieo Patha 6 : Free Download & Streaming : Internet Archiv


One Line Radieo Patha 6 : Free Download & Streaming : Internet Archivesahitya.sanggita@gmail.com



साहै खुसी लागेकाे छ । कि भने याे अनलााइन रेडियाेलाइ मायाँ गरि मिठा मिठा लेख रचना पठाइ सुझाब सल्लाह पनि उति नै दिनु भएकाे छ। अब रेडियो साहित्य संगीत मनको आवज कार्यक्रमको छैटाै भाग सुन्नु हाेला । यहाँ किलिक गरि सुन्नु होला । र तपाईंका लेख रचनाहरु पनि पठाउन नभुल्नु होला । तपाईंको आवजलाइ एक ठाँउ दिखी अर्को ठाँउ सामु पुराउने छ । रचना पठाउनको लागि मेरो इमेलsahitya .sanggita@gmail.com or krishnasartunge@yahoo.कोम मा पठाउनु होला । धन्यवाद ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !