One Line Radieo Patha 6 : Free Download & Streaming : Internet Archive रेडियाे कार्यक्रम साहित्य संगित मनकाे अावज भाग छैटाै

संचालक कृष्ण सर्तुङ्गेकाे साथमा प्रविधिकमा नन्दराम खड्का सँग  रेडियाे कार्यक्रम साहित्य संगित मनकाे अावज भाग छैटाै अब तपाइहरूकाे साथमा रहेर हप्तामा एक दिन शुक्रबार साँझ ८ बजे देखी ८ ;३० सम्म तपाइहरूकाे लेख रचना वाचन गर्दछ । अब तपाइ हाम्राे सुःख दुःखका अावज एक माध्यम देखी अर्काे माध्यम सम्म पुराउने गर्द छ । अब यस्ता लेख रचनाहरू यस कार्यक्रममा पठाउनु हाला जस्तै गजल, कविता , मुत्तक , चुत्किला , गित , कथा र प्रेम पत्र इत्यादि । सम्पर्ककाे लागि इमेल sahitya.sanggita@gmail.com र krishnasartunge@yahoo.com मा पठाउनु हाेला ।

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !