२०७२/१/१२ गते शनिबार १२ बजे गएको भुकम्पले शुन्दर प्यारो देश नेपाल लाई शोकाकुलमा पारेको छ । कयौ मानिसहरुको ज्यान गएको छ । त कयौ मानिसहरु घर बिहिन भएका छन । यो समयमा । त्यसैले म एक टुक्रामा भुकम्प बिशेष गित तपाईंहरु माझ पाेखेको छु । हेर्नुहोला । यो भिडियो ,,

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !