उता देशको सिमाना सरेको अवस्था छ ।।
यता देशको सेवक नै मरेको अवस्था छ ।।
कतिलाई जातीय कतिलाई अखण्ड नेपाल,,
यसैमा जनता अलमल परेको अवस्था छ ।।
दिनहु बन्द चक्काजाम भएपछि युवाहरू,,
राहदानी बोकि बिदेश झरेको अवस्था छ ।।
यो पाराले नंया नेपालमा बाच्न गाह्रो भो,,
हेर्नुस महङ्गिले सागर टरेको अवस्था छ ।।
समाचारमा छ जिउँदो मानव जलाएको,,
ज्यानको भिख माग्दा दया न-गरेको अवस्था छ ।।
भावाङ ५ रोल्पा
हाल बालुवा खानिबाट,
0 comments:
Post a Comment
यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !