गुल्मी शान्तिपुर चक्रेस्वर मेला लाग्दै ।

गुल्मीकै शान बोकेको चक्रेश्वर  मेलामा रमाउ यस पाली चर्चित नायिका रेखा थापा अनी राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार हरु हेमन्त  शर्मा, बिष्णु  खत्री, बैकुण्ठ महत,  रिता थापा , रोमा न्यौपाने (एक खुट्टामा  नाच्ने कलाकार  ), माइला बा लगायत थुप्रै  शान्तिपुर सेरोफेरोका कलाकारहरु सँग साथमा अन्तर वार्ड स्तरिय भलिवल प्रतियोगिता  र  खुल्ला ब्याटमिन्टन प्रतियोगिता 

यस पटकको चक्रेश्वोर मेला  
२०७३ मंगसिर ८ गते देखि मङ्सिर १४ गते सम्म
शान्तिपुरमा  
कलाकारसँग जम्काभेट मंगसिर १३ र  १४ गते 
अन्य कार्यक्रमहरु : 

सुरज थापा स्मृति कप अन्तर  वार्ड स्तरिय भलिवल प्रतियोगिता २०७३ 
पुरस्कार 
प्रथम : नगद रु ५०००० र मेडल र प्रमाणपत्र 
द्रीतिए : नगद रु ३०००० र मेडल  र प्रमाणपत्र  
त्रीतिए : नगद रु १५००० र मेडल र प्रमाणपत्र  
उत्कृष्ट स्पाइकर, ब्लकर ,डिफेन्डर, सर्भर लाइ बिशेष पुरस्कार दिइने छ 

नियमहरु:
१. २०७३ मङ्सिर ८ गते देखी ९ गते बिहान् ११ बजे सम्म भलिवल खेलका लागि टिम दर्ता 
प्रबेस सुल्क रु ३००० 
वार्ड स्तरिय खेल भएकाले खेलाडी एउटै वार्डको  , अफिसिएल सहित ८ जना  र आफ्नो समुहको  पहिचान बोकेको पोशाकमा  उपस्थित हुनु पर्ने छ 
आयोजकले  उपलब्ध गराएको समयमा उपस्थित हुनु पर्ने छ ।  
खेल सम्बन्धि सबै नियम बनाउने अधिकार आयोजक संग रहने छ 
२. ९ गते  १  बजे पछी खेल सुरु 
भलिवल खेलका लागि सम्पर्क :  भलिवल खेल संयोजक अर्जुन थापा ९८५७०६१८८० , मनोज भण्डारी  ९८४९५५२४१३ , लाल बहादुर थापा ९७४७०२३०५४ ,राजु बलाल ९८२१४०५०११ 
३. २०७३ मङ्सिर ११  गते  देखि खुल्ला ब्याट मिन्टन प्रतियोगिता सुरु 
पुरस्कार :
प्रथम : नगद रु २००००  र मेडल र प्रमाणपत्र 
द्रीतिए : नगद रु १००००  र मेडल  र प्रमाणपत्र  
त्रीतिय : नगद रु ५००० र मेडल र प्रमाणपत्र  
नियमहरु :
प्रबेस सुल्क रु २००० 
सम्पर्क : ब्याटमिन्टन खेल संयोजक सु. गंग  बहादुर सुबेदी९८४७५८२५७०   , राजु श्रेस्ठ ९८५७०३६१४२ , नर बहादुर बिक९८४४७७६३८० , बैकुण्ठ श्रेष्ठ ९८५७०३३४०१ 
४. २०७३  मङ्सिर १२ गते कार्यक्रमको औपचारिक उद्घाटन, स्थानिय उदयीमान तथा प्रतिभावान कलाकारहरुको बिशेष सास्कृतिक कार्यक्रम    
शान्तिपुर सेरोफेरोका गायन तथा निरत्य क्षेत्रमा उदयीमान  तथा प्रतिवाभान कलाकारहरुलाई बिसेष अनुरोध छ 
हामी तपाईंहरुलाई चिनाउन चाहन्छौ तपाई संग पनि प्रतिभा छ भनेर कृपया सम्पर्क गर्नु होला कला तथा सास्कृतिक बिभाग संयोजक सुवास केसी ९८६०१९८४०१ 
५. २०७३ मङ्सिर १३ गते पञ्चे  बाजा  र भजन सहित तोरण  टाङ्ने  कार्यक्रम  
६. आकर्षक खेल हरु जस्तै मौतका कुवा, झुला आदि 

पुनस्च :
- अन्तर वार्ड स्तरिय भलिवल तथा ब्याटमिन्टन  खेलका लागि पत्राचार गरि सकिएको छ पत्र प्राप्त नभएको भए यसै सूचनालाई अधार मानी सहभगिता जनाइदिनु हुन  सम्पूर्ण क्लब, बिद्यालयहरुलाई हार्दिक अनुरोध गर्दछौ । 
- मेलामा  ब्यापारिक स्टल तथा अस्थायी होटल राख्न चाहने व्यक्तिहरुले  नबिन शर्मा  ९८४४७७५५८२ 
तथा उदय शान्ति युवा क्लबको सचिवलयमा  सम्पर्क राख्नु हुन् अनुरोध गर्दछौ । 

रेडियो पार्टनर रुरु एफएम  ९४ थोप्लो ८ मेघाहर्ज,बिहानी एफएम  बरेंग बाग्लुंग 
डिजिटल  मिडिया  पार्टनर  गुल्मी न्युज डट कम, 
युटुब पार्टनर  पौडेल डिजिटल  स्टुडियो रविलाल पौडेल 
टिभी पार्टनर रेसुङ्गा टेलिभिजन   तम्घास गुल्मी, शान्तिपुर केबल  नेटवर्क  शान्तिपुर 
प्राबिधिक सहयोग जिल्ला खेलकुद बिकास समिति गुल्मी 

आयोजक : श्री उदय शान्ति युवा क्लब शान्तिपुर 
सह आयोजक :  शान्तिपुर गाबिस , चक्रेश्वर मन्दिर ब्यबस्थापन समिति ,होटल ब्यबसायी संग शान्तिपुर, उधोग  बाणिज्य संग शाखा शान्तिपुर, उदय उच्च माबि शान्तिपुर, चक्रेश्वर इङ्लिश बोर्डिंग स्कुल शान्तिपुर, भानु इङ्लिश बोर्डिंग स्कुल हराचौर  
थप जानकारीका  लागि
अध्यक्ष  यादवमान  श्रेष्ठ ९८५७०६४२३२
सचिव देवेन्द्र शाह ९८५७०३०९३८,
कार्यक्रम  संयोजक बिपिन श्रेष्ठ९८४१७३४३५२  कलाकार  संयोजक  सोभित श्रेष्ठ ९८५७०३३४२
              गुल्मी न्युज बाट सभार

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !