संस्कृति र खुला भलिबल प्रतियोगिता हुँदै ।

" बिकास अनुशासन गतिशिलता समाज परिबर्तन हाम्रो प्रतिबद्धता " 
        
         गुल्मी कार्तिक २०७३-: बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि माइकस्थान युवा परिवरले यहि आउदो मिति २०७३/०८ /०७ गते देखि ०९ गते सम्म संस्कृतिक र खुला भलिबल कार्यक्रम भब्य रहने त्यस युवा परिवरले बताएको छ ।   स्वर्गीय श्री मन बहादुर बरम्ले मगरको स्मृतिमा खुल्ला पुरुष भलिबल कप  प्रतियोगिता आयोजना गर्ने पनि बाताएको छ । आफ्नो पहिचान बोकेर टोल ,गाउँ ,समाज र देशको छुट्टै मौलिक बोकेर आफ्नो पहिचान देखाउदै आइरहेको छ । सुन्दर ठाँउ गुल्मीको बडागाउँ वाड न, ३ थजाङ्गमा रहेको माइकस्थान युवा परिवर कलबले विभिन्न रोचक कार्यक्रम देखाउदै आउरहेको छ ।
पुरस्कारहरु
 प्रथम :- नगद रु.१८,०००/- कप ,मेडल र प्रमाण पत्र 
 दोर्सो :-नगद रु.१०,००० /- मेडल र प्रमाण पत्र
उत्कृष्ट तर्फ
 उत्कृस्ट खेलाडी :- नगद ,मेडल र प्रमाण पत्र
 उत्कृस्ट अनुशासन :-नगद ,मेडल र प्रमाण पत्र
 उत्कृस्ट स्पाइकर :- नगद ,मेडल र प्रमाण पत्र
 उत्कृस्ट सेटर :- नगद ,मेडल र प्रमाण पत्र
टिम दर्ता शुल्क :- नगद रु. १५००/-
टिम दर्ता अन्तिम मिति :- २०७३/०८/०७ गते दिनको ठिक १:०० बजे सम्म |
नोट :-खेलको दौरानमा खेलाडी घाइते भएमा प्राथमिक उपचार मात्र आयोजकले गर्ने छ साथै खेलमा कुनै विबाद आएमा आयोजकको निर्णय नै सर्बमान्य हुनेछ |
सम्पर्क :-
राजन बरम्ले मगर ९८०४४६६६७३
दुर्गा सर्तुंगे मगर  ९८११४५९३७२
छबिलाल सर्तुङ्गे 9812973424
   
   मिति २०७३/८/७,८,९ लगातार        
  स्थान बडागाउ -३ थजाङ्ग गुल्मी
समय-१० बजे                                                                                  आयोजक
                           श्री माइकस्थान युवा परिवार
                          बडागाउ -३,थाजाङ्ग गुल्मी

                   प्रो, कृष्ण सर्तुङ्गे मगर

Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !