कुरुना भाइस बाट बची होलि मनाउ भन्दै शुभकामना !समाजवादी पार्टी संघीय परिषद सदस्य कृष्ण सर्तुङ्गे

विश्वव्यापी फैलीदै गरेको कुरुना भाइस बाट बचि शुभकामना दिदै होलि पर्व मनाउन सुझाव दिएका छ्न ।
चिन मा हजारौ मानिसको मृत्यु भएको र बङ्ग्ला देशमा पनि एक बालकमा कुरुना भाइरस लागे पछि नेपालमा पनि जनताहरुलाइ सतर्कता रहनु पर्ने बताएका छन । यश बर्षको होलिमा कुहिएको अण्डा फोहोर पानी र धेरै रङ्गको प्रयोग नगर्न पनि जानकारी गरेका छ्न। आफ्नो शरीरको ख्याल गरि स्वास्थ रहे फेरि आउदो बर्षमा मनाउन सकिने पनि बताएका छन । मेला आमसभा र धेरै समुहको माझ बाट टाढा रहि सधै माक्र्सको प्रयोग गर्न पनि बताएका छन । आफू रहे देश रहने छ भन्दै देश बिदेश मा रहने सम्पुर्ण जनताहरु प्रती २०७६ साल होलीको शुभकामना दिएका
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !