विश्वव्यापी फैलीदै गरेको कुरुना भाइस बाट बचि शुभकामना दिदै होलि पर्व मनाउन सुझाव दिएका छ्न ।
चिन मा हजारौ मानिसको मृत्यु भएको र बङ्ग्ला देशमा पनि एक बालकमा कुरुना भाइरस लागे पछि नेपालमा पनि जनताहरुलाइ सतर्कता रहनु पर्ने बताएका छन । यश बर्षको होलिमा कुहिएको अण्डा फोहोर पानी र धेरै रङ्गको प्रयोग नगर्न पनि जानकारी गरेका छ्न। आफ्नो शरीरको ख्याल गरि स्वास्थ रहे फेरि आउदो बर्षमा मनाउन सकिने पनि बताएका छन । मेला आमसभा र धेरै समुहको माझ बाट टाढा रहि सधै माक्र्सको प्रयोग गर्न पनि बताएका छन । आफू रहे देश रहने छ भन्दै देश बिदेश मा रहने सम्पुर्ण जनताहरु प्रती २०७६ साल होलीको शुभकामना दिएका
0 comments:
Post a Comment
यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !