केबि पौडेल ‎बिचार‬ जीवनकाे

##‪#‎बिचार‬ जस्तो ###
~ जीवन ~
घुमिरहने चक्र हो घुमिरहोस
फुलिरहने फुल हो फक्रिरहोस
बजिरहने वाजा हो बजिरहोस
चलिरहने चाल हो चलिरहोस
फलिरहने फल हो फलिरहोस
खुलिरहने आखा हो खुलिरहोस
सुनिरहने कान हो सुनिरहोस
बगिरहने खोला होस बगिरहोस
देखिरहने सपना हो देखिरहोस
पढिरहने किताब हो पढिरहोस
खेलिरहने खेल हो खेलिरहोस
ओढिरहने गाम्चा हो ओढिरहोस
थामिरहने धर्ति हो थामिरहोस
चम्किरहने तारा हो चम्किरहोस
फेरिरहने श्वास हो फेरिरहोस
टल्किरहने हिरा हो टल्किरहोस
बोलिरहने बोली हो बोलिरहोस

~ केबि पौडेल ~
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !